ब्यूरो-रिपोर्टरबारा निर्वाचन क्षेत्र २ मा यादवको अग्रता, पछयाउँदै कुशवाहा, डोलेन घण्टी
जसपाका यादवले २३४ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १८८ मत प्राप्त गरेका छन् । जसमा एमालेले १५२ मत प्राप्त गरेका छन् । ख सम्म ९७७ मत गणना भएको जानकारी प्राप्त भएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











