बैंकिङ्गलघुवित्त समाजिक बैँकिँगको रुपमा हुनुपर्छ :अधिकृत यादव
आर्थिक सवलता ,स्वरोजगार ,जिवनयापनको प्रयास ,आर्थिक उन्नतिको प्रमुख माध्यम ग्रामिण भेगमा लघुबित बित्तिय संस्था रहेको र यसमा जोडिएर आर्थिक सबल भएर देशको आर्थिक अवस्थालाइ समेत सहयोग पुगिन सक्ने विदेह नगरपालिका उप प्रमुख आशा देबी झाले धारणा राखिन् ।
३ वर्ष अगाडि · बैंकिङ्ग











