बारा २ को मतगणना विधिवत सुरु
बारामा जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल, नेकपा एमालेका पुरूषोत्तम पौडेल र आम जनता पार्टीबाट अरूण ज्ञवाली उम्मेदवार छन्।

२०८० बैशाख ११ सोमबार, दिउँसो १:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । मधेश प्रदेशको बारा क्षेत्र नम्बर २ को मतगणना सुरू भएको छ। सर्वदलीय बैठक सकेर मतगणना सुरू गरेको हो।
बारामा जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल, नेकपा एमालेका पुरूषोत्तम पौडेल र आम जनता पार्टीबाट अरूण ज्ञवाली उम्मेदवार छन्।
सोमबार मध्याह्न १२ः४० देखि बारा २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतगणना सुरू भएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…