गणेश युवा कमिटीको उपहार योजनाको नजिता सार्वजनिक
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको गणेश युवा कमिटीको गणेश पूजा सहयोगार्थ उपहार योजना २०७६ को नतिजा सार्वजनिक गरिएको छ । क्लबले शनिबार आधिरिक रुपमा सूचना सार्वजनिक गर्दै नतिजा सार्वजनिक भएको जानकारी गराएको हो । नतिजा खुलेको मितिदेखि १५ दिन भित्र पुरस्कार लिइसक्न क्लबले सूचनामार्फत् अनुरोध गरेको छ । क
६ वर्ष अगाडि · समाचार











