सिरहा २ को "क" बाट विजयले मारे बाजी
बिनय यादव, सिरहा, २४ मंसिर । प्रदेशसभा चुनाव अन्तर्गत सिरहाको निर्वाचन क्षेत्र नम्बर २ "क" मा मधेसी गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका बिजय कुमार यादव विजयी हुनुभएको छ । उहाँले १० हजार ३ सय ८३ मत प्राप्त गर्नुभयो भने उनका निकटतम प्रतिद्वन्दी बाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार जिबछ कुमार

२०७४ मंसिर २४ आइतबार, बिहान ९:१८ बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा, २४ मंसिर ।
प्रदेशसभा चुनाव अन्तर्गत सिरहाको निर्वाचन क्षेत्र नम्बर २ "क" मा मधेसी गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका बिजय कुमार यादव विजयी हुनुभएको छ ।
उहाँले १० हजार ३ सय ८३ मत प्राप्त गर्नुभयो भने उनका निकटतम प्रतिद्वन्दी बाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार जिबछ कुमार यादवले ९ हजार १ सय ५४ मत ल्याएर मधेसी गठबन्धनका उम्मेदवार यादवसँग पराजित हुनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…