अन्तराष्ट्रियटिकटकद्धारा भारतलाई एक अर्बको स्वास्थ्य सामग्री प्रदान
न्यूज ब्यूरो, एजेन्सी । विश्व चर्चित मनोरञ्जनात्मक भिडियो सामाजिक सञ्जाल टिकटकले भारतलाई एक अर्ब भारतीय रुपियाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनबाट सञ्चालित टिकटकले कोरोना भाइरस नियन्त्रणमा लागि परेको भारतलाई चार लाख चिकित्सकीय सुट र दुई लाख मास्क प्रदान गरेको इकोनोमिक टाइम्सले जनाएको
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











