थप एक कोरोना सँक्रमित थपिए, सँख्या ५२ पुग्यो !
न्यूज ब्यूरो, जनकपुरधाम । स्वास्थ्य तथा जनसँख्य मन्त्रालयले आज साँझ पुनः थप एक जनामा कोरोना पुष्टि भएको बताएको छ । आज दिउँसोसम्म जम्मा ५१ सँख्या रहेकोमा साँझ एक जना थपिएपछि सँख्या ५२ पुगेको हो । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा आज साँझ कोशी अञ्चल अस्पताल विराटनगर भएको
६ वर्ष अगाडि · देश काल











