ब्यूरो-रिपोर्टरमन्त्री कुशवाहाको नेतृत्वमा मधेश समृद्धिको नयाँ युग: 'भिजिट मधेश' देखि 'अयोध्यामा प्रचार प्रसार' सम्म
यस अभियानसँगै रामायण सर्किट अन्तर्गत जनकपुरको विकासमा गति आउनेछ भने अयोध्याबाट हजारौं भारतीय पर्यटकको आकर्षण जनकपुरतर्फ बढ्ने अपेक्षा गरिएको छ। मिथिलाञ्चलको गौरवपूर्ण इतिहास र संस्कृतिको प्रचार–प्रसार अब प्रदेश सीमाभन्दा बाहिर अन्तर्राष्ट्रिय मञ्चमा देखिनेछ, जुन मन्त्री कुशवाहाको दीर्घकालीन सोच र योजनाबद्ध प्रयासको नतिजा हो।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











