रोग - उपायचौतारा सांगाचोकगढी नपामा पहिलो चरणको परीक्षण सम्पन्न
मातृका सुवेदी , सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिकाको १४ वटै वडामा पहिलो चरणको द्रुत परीक्षण बिधी आरडिटी परिक्षण मार्फत कोरोना (कोभिड १९) परीक्षण सम्पन्न भएको छ । २०७६ चैत १ गतेदेखि हालसम्म बिदेश बाट फर्किएर नगरपालिका आइ सम्पर्कमा आएका ८ जना महिला र ५८ जना पुरुष गरि जम्मा ६६
६ वर्ष अगाडि · रोग - उपाय











