देश कालप्रदेश नं. २ को प्रथम प्रदेश सभा बैठक बस्दै
जनकपुरधाम, २१ माघ । प्रदेश नं. २ को प्रथम प्रदेश सभा बैठक जनकपुरमा सुरु भएको छ । माघ २१ गते तोकिए बमोजिम आज प्रथम बैठक सुरु भएको जनाइएको छ। प्रदेश सभा बैठकबाट प्रदेशको राजधानी सहित सरकारको नेतृत्व र मुख्यमन्त्री बारे गहन छलफल सहित केही मुद्दालाई बैठकबाटै टुँगो लगाउने कार्यक्रम रहेको छ । प्रदेश सभाको
८ वर्ष अगाडि · देश काल










