कमला नगरपालिकाबाट फरार अभियुक्त पक्राउ
न्यूज ब्यूरो || जनकपुरधाम, १९ फागुन । धनुषाको कमला नगरपालिकाबाट एक फरार अभियुक्तलाई खजुरी प्रहरीले पक्राउ गरेको छ । कमला नगरपालिका वडा नं. १ बस्ने बर्ष ३८ का अरुण कुमार यादवलाई ईलाका प्रहरी कार्यालय खजुरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सार्वजनिक अपराध मुद्दाका फरार अभियुक्त

२०७४ फागुन १९ शनिबार, राति ९:०० बजे१ मिनेट पढाइ
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…