ट्रयाक्टर पल्टिदाँ चालकको किचिएर घटनास्थलमै मृत्यू
अन्दाजी २५ बर्षिय चालकको नाम वतन खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रदेश २–०२–००१ त १९६९ नम्बरको ट्रयाक्टर चलाएर लैजाँदै गर्दा अनियन्त्रित भएर ट्रयाक्टर पल्टेको बताईएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर मुचुल्का गरिरहेको तथा थप जानकारी केही बेरमा दिने जनाएको छ ।

२०८० कार्तिक १७ शुक्रबार, दिउँसो ३:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीमा ट्रयाक्टर पल्टिएर चालकको किचिएर ज्यान गएको छ ।
आज (शुक्रबार) दिउँसो करिब १ बजेको समयमा महोत्तरीको लोहरपट्टि नगरपालिका वडा नम्बर ८ भ्रमपुराको बिगही नदिको किनारमा ट्रयाक्टर पल्टिदाँ चालकको ज्यान गएको हो ।
अन्दाजी २५ बर्षिय चालकको नाम वतन खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रदेश २–०२–००१ त १९६९ नम्बरको ट्रयाक्टर चलाएर लैजाँदै गर्दा अनियन्त्रित भएर ट्रयाक्टर पल्टेको बताईएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर मुचुल्का गरिरहेको तथा थप जानकारी केही बेरमा दिने जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…