ब्यूरो-रिपोर्टरमधेश प्रदेशः होटलबाटै आधा दर्जन बढी TikToker पक्राउ
होटलको सभाकक्षमा टिकटकमा नृत्य गर्ने महिला र पुरुषहरूले अश्लिलता फैलाएको भन्दै केही मानिसहरूले प्रहरीलाई जानकारी गराएपछि राती साढे ११ बजेको समयमा प्रहरीले उक्त होटलमा छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले जानकारी दिए।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











