प्रमुख समाचाररामको तिलकको लागि जनकपुरधामबाट २५१ जना अयोध्या जाँदै
विश्व हिन्दू परिषद् को सक्रियतामा विगत वर्ष झैँ यस वर्ष पनि सामुहिक विवाह हुने छ । छैठौँपटक हुन लागेको सामूहिक विवाहमा ५१ जोडी युवायुवतीहरुको सहभागिता रहने छ । जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकासका लागि प्रचारप्रसार गरिने बताइएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार










