गाउँ / समाजझुण्डिएको अवस्थामा युवक फेला !
न्यूज ब्यूरो, पर्सा । पर्सामा एक किशोर अभिभावकले गाली गरेकै कारण झुण्डिएका छन् । आमाबुबाले गाली गरेको झोंकमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २० बस्ने नविलाल प्रसादका १४ वर्षीय छोरा गोविन्दप्रसाद चौरसियाले आत्महत्या गरेको हो । पर्सा प्रहरीका अनुसार, घरमा प्रयोग भएको बाँसमा छोरो पासो लागेर झुण्
७ वर्ष अगाडि · गाउँ / समाज











