प्रमुख समाचारमनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन, खोज्न अल्टिच्युडको हेली पठाइँदै
न्युज ब्यूरो ,काठमाडौं । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । मनाङ एयरको हराइरहेको हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौल
३ वर्ष अगाडि · प्रमुख समाचार











