स्वास्थ्य ब्यूरोमधेश प्रदेशका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने
न्यूज ब्यूरो, जनकपुरधाम। आगामी ९ असारदेखि मधेश प्रदेशसहित देशभरि ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । पहिलो चरणमा देशका २७ जिल्लामा सञ्चालन हुने खोप कार्यक्रम अन्तर्गत मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सा जिल्लालाई समेटिएको स्वास्थ्य निर्देशनालय म
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











