बौद्धिक पेशाकर्मी महासँघले गौर राजनीतिक घटना र सरकारको भूमिका विषयक गोष्ठी गर्दै
विभिन्न समयमा भएको गैर–राजनीतिक घटनाको चित्रणसहित विचारविमर्स गर्नको लागि गोष्ठीको आयोजना गरिएको हो । सो गोष्ठीमा मधेशका जानकार, राजनीतिकर्मी, विद्यार्थीहरुलाई समेत सहभागीताको लागि आग्रह गरिएको हो ।

२०८० भदौ १५ शुक्रबार, दिउँसो २:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट बौद्धिक पेशाकर्मी महासँघ नेपालले गौर राजनीतिक घटनाहरुहरुलाई समेटेर गोष्ठी अन्तरक्रिया गर्ने भएको छ ।
शनिबार दिउँसो १ः३० बजे काठमान्डौँस्थित एक होटेलमा महासँघले गौर राजनीतिक घटना र सरकारको भूमिका विषयक गोष्ठी आयोजना गरेको महासँघका सँयोजक ई. सीताराम शाहले जानकारी दिएको हो ।
विभिन्न समयमा भएको गौर–राजनीतिक घटनाको चित्रणसहित विचारविमर्स गर्नको लागि गोष्ठीको आयोजना गरिएको हो । सो गोष्ठीमा मधेशका जानकार, राजनीतिकर्मी, विद्यार्थीहरुलाई समेत सहभागीताको लागि आग्रह गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…