देश कालपिकअप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
गम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी दुई जनालाई पठाउने तयारी भइरहेको छ ।
५ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६६५ समाचार
देश कालगम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी दुई जनालाई पठाउने तयारी भइरहेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का साँसद तथा मन्त्रीहरुलाई फ्रि मा जुत्ता र ट्रयाक्ट उपलब्ध गराईएको छ । केही दिन पूर्व मात्रै एक लाख रुपैयाँ बढीको एक एक ल्यापट पाएका प्रदेश साँसदहरुले जुत्ता र ट्रयाक समेत निःशुल्क पाएका हुन् । साँसद तथा मन्त्रीहरुलाई प्रदेश सरकार सचिवालयले सो सुविधा दिएको हो
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा आज फेरी पनि तालाबन्दी गरिएको छ । सबैला नगरपालिका भित्र कार्यरत विभिन्न विद्यालयका शिक्षकहरुले तलब नपाएको भन्दै नगनगरपालिकाको कार्यालयमा ताला हानेका हुन् । वडा दशैं, दिपावली जस्ता चाडवाडका भत्ता र समयमा तलबसमेत नपाएको भन्दै उनीहरु ३ दिनको समय दिएर त
७ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय मानवअधिकार आयोगबाट भएको गैरन्यायिक हत्याको छानबिन प्रतिवेदन सार्वजनिक हुन सकेका छैनन् । विवादास्पद घटनामा आयोगको धारणा नै सार्वजनिक नहुनुले गैरन्यायिक हत्याको शृंखला बढ्दो छ । आयोगले विभिन्न घटनाका छानबिन प्रक्रिया पूरा गरेको बताए पनि घटनाको सत्यतथ्य सार्वजनिक भने
७ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा संविधान दिवसको अवसर पारेर दिपावली मनाइएको छ । गत वि.सं. २०७२ साल असोज ३ गते आजैका दिन नेपालको संविधान २०७२ जारी भएको विशेष अवसर पारेर संविधान दिवस दिपावली सहित रक्तदान कार्यक्रम गरी मनाइएको छ । दिउँसो कमला नगरपालिकाका कर्मचारी, जनप्रतिनीधि, स
७ वर्ष अगाडि · गाउँ / समाज
देश कालनेपाली काँग्रेसका नगरसभापति रमेश न्यौपाने, नेकपा एमालेका नगर ईन्चार्ज प्रदीप महासेठ र जसपाका नेता रामदयाल यादवले सँयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै वार्ताको माध्यमबाट समस्या समाधानको लागि आग्रह गरेका हुन् ।
२ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि केहि दुरीमा रहेको मिथिला बिहारी नगरपालिकामा गत शुक्रबार राति एक दम्पति माथि अज्ञात व्यक्तिले खुखुरी प्रहार गरी घाइते बनाएका छन् । धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ६ सिर्सियास्थित घरमै श्रीमान –श्रीमतीमाथि माथि खुकुरी प्रहार भएको
३ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालनदी संरक्षण र त्यसको ठेक्का लगाउने अधिकार स्थानीय सरकारमा रहेको हुनाले यसलाई जोगाउने मुख्य दायित्य पनि स्थानीय सरकारलाई नै रहेको उनले बताए । ‘स्थानीय सरकार नै मनमौजी गरेर उत्खन्न गर्न दियो भने त्यसविरुद्ध केन्द्रीय सरकार सशक्तरुपमा काम गर्छ,’उनले भने ।
३ वर्ष अगाडि · देश काल
राजनीतिकएमाले मधेशको पार्टी भएको बताउँदै उनले आगामी चुनावमा कुना काप्चाबाट एमालेलाई जीताउन आग्रह गरे । ओलीलाई हेर्न आएको भीडलाई सम्बोधन गर्दै ओलीले सिरहामा स्थानीय तहको चुनावमा एमालेको वर्चश्वले आगामी प्रतिनीधिसभाको चुनावमा अझ बलियो हुने बताए ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालप्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको गठबन्धन बैठकले सरकारलाई चुनावको मिति तत्काल घोषणा गर्न सुझाव दिएको र गठबन्धनलाई आउँदो चुनावसम्म निरन्तरता दिनेबारे पनि सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोजनता समाजवादी पार्टी (जसपा ) नेपालका नेता एवम् प्रदेश साँसद राम अशिष यादवको विशिष्ट आतिथ्यमा सम्पन्न भएको ७ औँ नगरसभाबाट सार्वजनिकीकरण गरिएको नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याइएको मेयर यादवले बताए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालशनिबारदेखि परेको अविरल वर्षाका कारण बुधबार अपरान्हसम्म देशभर बाढी र पहिरोमा परी ४८ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता छन्। कयाौं ठाउँमा धानबाली बगाएको छ।
५ वर्ष अगाडि · देश काल