देश कालनीजि शिक्षालय सम्बन्धी सरकारको विद्येयकप्रति विरोध जनाउँदै जनकनन्दिनीमा बुझाईयो ज्ञापन
सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा पेश गर्ने तयारी गरेपछि नीजि विद्यालयका शिक्षकहरु विरोध जनाएका छन् । नीजि विद्यालय सँचालकहरुले विद्येयकप्रति विरोध जनाउँदै परिमार्जन गर्न माग गरेका छन् ।
३ वर्ष अगाडि · देश काल











