बाढी र डुबानमा परेको प्रभावित क्षेत्रमा सरकारले राहत दिने
शनिबारदेखि परेको अविरल वर्षाका कारण बुधबार अपरान्हसम्म देशभर बाढी र पहिरोमा परी ४८ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता छन्। कयाौं ठाउँमा धानबाली बगाएको छ।

२०७८ कार्तिक ३ बुधबार, दिउँसो ४:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । सरकारले बाढी पहिरो र डुबानमा परेकालाई राहत र क्षतिपूर्ति दिने निर्ण गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षताम बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले वर्षाका कारण देशको विभिन्न क्षेत्रमा गएको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई उद्दार, राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो।
शनिबारदेखि परेको अविरल वर्षाका कारण बुधबार अपरान्हसम्म देशभर बाढी र पहिरोमा परी ४८ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता छन्। कयाौं ठाउँमा धानबाली बगाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…