देश कालतराईको आकाशमा बादल, केहि स्थानमा वर्षा, यस्तो छ ३ दिनको पूर्वानुमान
न्यूज ब्यूरो, जनकपुरधाम । आज मंगलबार विहानदेखि तराईसहित देशैभर राम्रोसँग घाम लागेको छैन । आकाशमा ड्याम्म बादल छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल नेपालमा ४ वटा वायु प्रणालीको प्रभाव रहेको छ । विभागले बिहान ६ बजे बुलेटिन जारि गर्दै हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर
६ वर्ष अगाडि · देश काल











