क्राईम ब्यूरोधनुषाको ठाढीबाट ब्राउनसुगरसहित सर्लाहीका एक युवक पक्राउ
नियमित चेकजाँचको क्रममा शंका लागेपछि प्रहरी चौकीको गेट अगाडी नै पक्राउ गरिएको हो । प्रहरी चौकी प्रमुख प्रहरी सहायक नीरिक्षक सुरेश कुमार सिँहको कमाण्डमा खटेको टोलीले सर्लाहीको छिदेश्वर नगरापलिका वडा नं. ४ बस्ने जोगिन्द्र सहनीको अन्दाजी बर्ष २० को छोरा नन्दु सहनीलाई पक्राउ गरिएको हो ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो











