प्रदेश २ : नेता यादवले गरे मुख्यमन्त्री सहित मन्त्रीहरुको राजीनामा माग
न्यूज ब्यूरो, जनकपुरधाम । संघीय समाजवादी पार्टीको संसदीय दलको बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहित सबै मन्त्रीहरुको राजीनामा माग गरिएको छ । जनकपुरस्थित मुख्यमन्त्रीको आफ्नै सरकारी निवासमा बसेको पार्टीको संसदीय दलको बैठकमा मुख्यमन्त्री र मन्त्रीहरुको राजिनामा माग गरिएको एक नेताले बताए । सरकार चलाउन न
६ वर्ष अगाडि · राजनीतिक










