ब्यूरो अपरेशनकर्तव्य ज्यान मुद्धाको फरार 'वकिल' पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । धनुषा जिल्लाको साबिक लक्ष्मिपुर बगेवा गाविस वडा नं. ५ मा बस्ने वकिल कुमार झालाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय जिरेखन यादवको छोरा वर्ष ४५ को जैसिलाल यादवको जाहेरीले
६ वर्ष अगाडि · ब्यूरो अपरेशन










