क्राईम ब्यूरोजनकपुरबाट बिहानै मोटरसाईकल चोरी
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट बिहानै मोटरसाईकल चोरी भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थितबाट सो मोटरसाईकल चोरी भएको हो । जनकपुरधाम वडा नं. ४ स्थित रहेको सरँचीय कुटी नजिकबाट २२० सिसिको निलो रँगको पल्सर गाडी चोरी भएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ बस्ने अमित कुमार पँजीयारको
६ वर्ष अगाडि · क्राईम ब्यूरो










