प्रमुख समाचार५ डिआईजीको एआईजीमा बढुवा सिफारिस, मधेश प्रदेशका डिआईजी कुँवर १ नम्बरमा
गृह मन्त्रालयले राष्ट्रपतिको निर्वाचनअघि आचारसहिंता लाग्ने भएपछि बढुवाका लागि अनुमति माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो। आयोगले अनुमति दिएसँगै शुक्रबार पाँच जनालाई एआईजीमा बढुवा सिफारिस गरिएको हो।
३ वर्ष अगाडि · प्रमुख समाचार











