🪙 Karnali Yaks won the toss and chose to bowling
Karnali Yaks
125/614.4 ov
Biratnagar Kings
186/720 ov
- CRR
- 8.52
- RRR
- 11.63
- Need
- 62 off 32
- Bowling
- Charith Asalanka
Karnali Yaks need 62 runs from 32 balls — target 187
🪙 Karnali Yaks won the toss and chose to bowling
Karnali Yaks
125/614.4 ov
Biratnagar Kings
186/720 ov
Karnali Yaks need 62 runs from 32 balls — target 187
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
देश कालयस्तै एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने ओलीदेउवाबीच सहमति बनेको छ ।
२ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसिरहा जिल्ला भरिका नेपाल तरुणदलका युवाहरु लगायत नेपाली कांग्रेसका वरिष्ठ नेतागनहरुको उपस्तिथि रहने सभापति मण्डलले बताए । भोलि दिनको १ बजे देखि कार्यक्रम गोलबजार पनचु पार्टी प्यालेसमा कार्यक्रम आयोजन गरिएको आयोजकले जनाएको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोदेशमै सबै भन्दा बढी जनशक्ति मधेश प्रदेशबाट नै विदेशिएका छन् । तर प्रतिव्यक्ति आय अत्यन्त न्यून रहेको छ । आर्थिक वर्ष ०७५/०७६ को तुलनामा मधेश प्रदेशमा चालु आ.व ०७९/०८० बैंक तथा वित्तीय संस्थाको संख्यामा १७ प्रतिशतले वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाहमा ५६ प्रतिशतले वृद्धि भएको तथा कृषि क्षेत्रमा सबभन्दा बढी ४८ प्रतिशत कर्जा प्रवाह भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारमिथिला महात्म्यअनुसार १८ औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच सय सात पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २७ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलना
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सिरहा । नेपालको लागि भारतीय राजदुत मञ्जिव सिँह पुरीले प्रदेश नं. २ को सिरहामा आधुनिक प्रसुति अस्पतालको उद्घाटन गरेका छन् । भारत सरकारको अनुदानमा २५ शैयाको चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पताल निर्माण भएको हो । २ करोड ६८ लाखमा निर्माण गरिएको अस्पताल विगत लामो समयदेखि अलपत्र परेको
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरसिरहा, फागुन १६ । सिरियामा बहुराष्ट्रिय सेनाले निर्दोष जनतामाथि चरम दमन गरेको भन्दै बुधबार लहानमा शान्ति र्याली निकाली यहाका युवाहरुले विरोध प्रदर्शन गरेका छन् । विभिन्न संघ-संस्थामा आवध तथा विद्यालयमा अध्यनरत लहानका युवाहरुले सिरियामा भइरहेको नरसंहारविरुद्ध विरोध जनाउदै शान्ति र्याली निकालेका छन् ।
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोघरेलु हिंसाका यस्ता घटनाले महिला सुरक्षा र कानुनी संरक्षणको प्रभावकारी कार्यान्वयनबारे पुनः प्रश्न उठाएको छ । पीडितलाई न्याय र दोषीमाथि कानुनबमोजिम कारबाहीको माग स्थानीयस्तरमा समेत उठ्न थालेको छ।
३ महिना अगाडि · क्राईम ब्यूरो
देश कालसरकारले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने योजना बनाएको भए पनि अहिलेसम्म करिब १ लाखमा मात्र जडान भएको विभागले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ।
१ वर्ष अगाडि · देश काल
देश कालसातै प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
१ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमंगलबार र बुधबारको सुनुवाइपछि विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पूर्वमेयर पासवान, प्रमुख प्रशासकीय अधिकृत मण्डल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई दोषी ठहर गरेको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजशनिबार बाढीले बगाएको उनको शव नहरा– भगवानपुर स्थित बलान खोलामा आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनी शारीरिकरुपमा अशक्त (अपाङ्ग) रहेका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
२०६८१ समाचार