
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiसबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८१ समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहाको लहानमा साईन्स एण्ड अार्ट मेला हुने भएको छ । जिल्ला भित्र रहेका विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीहरु भित्र रहेका प्रतिभालाई प्रष्टफूटन गर्ने उदेश्यले साईन्स एण्ड अार्ट मेला समूह र नव जागरण युवा समाजको संयुुक्त आयोजनामा २ दिने कार्यक्रम हुन लागेको हो । कार्यक्रम विगतक
७ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो || जनकपुरधाम, ८ फागुन । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । विराटनगरबाट विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा आज बन्द आह्वान गरिएको हो । बन्दको प्रभाव भने नेपालभरि आँशिक रुपमा परेको देखिएको छ । राजधानी काठमान्डौँमा पनि आँ
८ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसांसद लामिछानेले सरकारलाई असफल बनाउने कुनै रणनीति भइरहेको छ कि छैन भन्ने विषयमा समेत अनुसन्धान आवश्यक रहेको बताए । यद्यपि, घटनाबारे आफूले पर्याप्त सूचना नपाएकाले निष्कर्षमा पुग्न नहुने उनको भनाइ छ ।
१ महिना अगाडि · देश काल
शिक्षा ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । शिक्षा मन्त्रालयले कानुन विपरीत लिइएको भर्ना शुल्क र निर्देशिकाले तोकेको बाहेक अन्य शुल्क फिर्ता गराउन सबै पालिकाहरुलाई निर्देशन दिएको हो । नयाँ शैक्षिक सत्र अगावै विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयन गराउन पनि मन्त्रालयले भनेको छ । मन्त्रालयका प
६ महिना अगाडि · शिक्षा ब्यूरो
ब्यूरो-रिपोर्टरहिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादवका अनुसार, जनकपुरका मेयर मनोज साहले हिन्दु पक्षलाई पोखरी खाली गर्न पत्र काटेको हावाला दिन्छन भने मुस्लिम पक्षलाई खाली गर्नुपर्दैन भनेर दोहोरो चरित्र प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको हो ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारवि.सं. २०७४ सालमा जिल्ला प्रहरी कार्यालय धनुषामा एसपी (प्रहरी उपरीक्षक) भएर बसेका डिआईजी आचार्यले यहाँको सीमा तस्करी र प्रहरीको कनेक्सनबारे जानकार छन् । प्रहरी प्रमुखको भूमिकामा हुँदा जिल्ला प्रहरीबाट हुने कार्य सम्पादनमा उत्तम भूमिका निभाएका एसपीको रुपमा परिचित थिए । डिआईजीमा बढुवा भएपछि आचार्य मधेश प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीको सांसद पद निलम्बनमा परेको जानकारी दिएको हो । कोइरीविरुद्ध फौजदारी अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ र प्रहरीको फरार सूचीमा रहेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउम्मेदवारहरुले मतदातालाई धम्काउने, लोभ लालच दिने, हप्काउने, जोर जबरदस्ती गर्ने, प्रभावित पार्ने, डर, त्रास देखाउने जस्ता कार्यलाई शून्य गर्नको लागि सिरहा प्रहरीले पूर्ण रुपमा तयार रहेको डिएसपी बुढाथोकीले दाबी गरे ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोअस्पताल नेपालको शेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको उनले जानकारी दिए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर स्थित रहेका महालक्ष्मी बचत तथा सहकारी संस्थाकी निर्वतमान अध्यक्ष नम्रता खाती वर्तमान अध्यक्ष मनोज सिहं प्रबन्धक बिमल कार्कि लाई कार्यालय भित्रै राखी बाहिरबाट ताल्चा लगाईएको हो । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका स्
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, काठमान्डा । विश्वभर फैलिएको कोरोना भाइरसको केही सँक्रमित नेपालमा उपचाररत छन् । शनिबार विहानसम्म ३ हजार ५ सय २५ जनामा गरिएको परीक्षणबाट ९ जना कोरोनाको सँक्रमित देखिएको छ । जो एक साता यताको स्थीर आँकडा हो । सोही क्रममा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उप
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोकञ्चनपुर, ४ पुस : साताअघि उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० वञ्जरियाका ६८ वर्षीय फूलराम चौधरीको रेबिजका कारण मृत्यु भएपछि त्यस क्षेत्रका जनाबरदेखि मानिसलाई एन्टिरेबिज भ्याक्सिन लगाउन थालिएको छ । अस्पताल पु¥याइएका ती वृद्धको रेबिजको संक्रमणका कार
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो