मनोरञ्जनशान्ती सदाकी 'युवा तिमी ध्रुवतारा हौं' रिलिज
न्यूज ब्यूरो, जनकपुरधाम । द भ्वाइस अफ नेपालमा आफ्नो जादुगरी आवाज दिएर चर्चा कमाएकी मधेसी मूलकी शान्ती सदाले अर्को म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् । श्रीमान गुरुशरण सदासँगै आफू पनि सुमधुर आवाज सजाएकी शान्तीले यसअघि पनि कैयौं म्यूजिक गीति भिडियोमा आफ्नी स्वर सजाएकी हुन् । गत सेप्टेम्बर १४ मा युटुबम
७ वर्ष अगाडि · मनोरञ्जन











