ब्यूरो-रिपोर्टरयौनधन्दा बारे समाचार लेख्दा रँगीला होटेलका सँचालक लालाका छोराले दिए पत्रकारलाई धम्की
मँगलबार बिहान ११ः२२ बजेको समयमा लालाका छोरा अजय राउतले आफ्नो होटेलको बारेमा समाचार लेखेको भन्दै जनकपुरमा कहि कतै देखिएको खण्डमा मार्ने धम्की दिएको अडियो रेकर्ड प्रमाण सुरक्षित छ । पछाडी लाला राउतले समेत धाकधम्की स्वरमा गालीलगौज गरेको सुनिएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









