Karnali Yaks won the toss and chose to bowl

Sudurpaschim Royals
74/17.5 ov

Karnali Yaks
Yet to bat
This Over (7.5)
7 runsLast over: 3 runs
Sudurpaschim Royals batting
Karnali Yaks won the toss and chose to bowl

Sudurpaschim Royals
74/17.5 ov

Karnali Yaks
Yet to bat
Last over: 3 runs
Sudurpaschim Royals batting
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७१८ समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, रौतहट । रौतहटमा ठूलो परिमाणमा पटाकाजन्य पदार्थ बरामद गरी नष्ट गरिएको छ । सशस्त्र प्रहरीले बुधबार सो पटाका नष्ट पारेको हो । रौतहटमा नेपाल भारतको दशगजा क्षेत्रबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक अजय थापाको टोलीले उक्त समान बरामद गरि नस्ट गरिएको हो । जिल्लाको राजदेवी
७ वर्ष अगाडि · क्राईम ब्यूरो
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, काठमाडौं । नेपाली स्याटेलाइट प्रक्षेपण भएको पाँच महिनापछि ग्राउण्ड स्टेशन निर्माण भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले न्यानो स्याटेलाइट प्रक्षेपण गरेको पाँच महिनापछि ललितपुरको खुमलटारमा रहेको नास्ट परिसरमा ग्राउण्ड स्टेशन निर्माण गरिएको हो । नास्टका प्रविधि
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढेपनि दलहरूभित्रै मतान्तर बढेपछि यो विषय पेचिलो बन्ने देखिएको छ । प्रदेशको स्थायी राजधानी र नामका विषयमा सत्तारुढ दल तथा प्रतिपक्षी भूमिकामा रहेका नेकपा र नेपाली कांग्रेसभित्रै फरकफरक मत देखिएको छ । सत्तारुढ समाजवाद
७ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजदुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले जानकारी दिए। अस्पतालमै रहेका अध्यक्ष यादवका अनुसार केही घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ र उपचार जारी छ।
९ महिना अगाडि · गाउँ / समाज
प्रमुख समाचारहनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा घरको छतबाट मुस्लिम समुदायले ढुंगा हानेपछि झडप सुरु भएको हिन्दू समाजको आरोप छ । समाजले शनिवार साँझ पत्रकार सम्मेलन गरेर घटनाको छानबिन गरी दोषीहरूमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरकक्षा ५ सम्म मात्र सँचालनमा रहेको सो विद्यालयमा आगामी कक्षा नहुँदा सो क्षेत्रका बालबालिकाहरु अन्य विद्यालयमा टाढासम्म जानुपर्ने बाध्यता थियो । अब गाउँमै कक्षा ८ सम्म सँचालन हुने भएपछि स्थानीय स्तरमै बालिबालिकाहरुले अध्ययन गर्न पाउने भएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोप्रहरीले रायको घरबाट २० किलो तौलमा प्याकिङ गरिएका डाल्डा घ्यू २ हजार २ सय ६० लिटर र बिभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घ्यू ६ सय १३ लिटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरि नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालशवको टाउको, छाती नरहेको र पेटलगायतका आधा भाग पनि सडेगलेको अवस्थामा पानीमा तैरिरहेको फेला परेका कारण महिला पुरुष के रहेको कुरा पनि खुल्न नसकेको बताएको छ ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकप्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरिएको छ ।
५ वर्ष अगाडि · राजनीतिक
प्रहरीले राजश्व कार्यालयमा बुझाएको बताएको छ । तराईको सबै प्रहरी अधिकृत इन्चार्जहरुसँग गोरु व्यापारी सिंहकोे राम्रो सम्बन्ध रहेकाले गोरु बजारहरुमा सङ्कलन केन्द्रको रूपमा ठेक्का लिने र गोरुको नाममा गाईको निर्यात गर्ने काम भइरहेको छ भने प्रहरी मौन देखिएको बताइएको छ ।
६ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, बारा । उपचारको क्रममा मृत्यु भएका निजगढका बालकमा कोरोना संक्रमण देखिएपछि उनका सम्पर्कमा आएका ३२ जना ब्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । क्न्ट्याक्ट ट्रेसिङ गरी बालकको सम्पर्कमा आएका आमाबुवा सहित ३२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले जानकारी दिनुभयो ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । विश्वभर फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा मंगलबार एकै दिनमा ७० जनाको मृत्यु भएको छ । भारतमा कोरोनाबाट एकै दिनमा ज्यान गुमाउनेको संख्या यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । वैशाख १४ गते आइतबार एकै दिनमा ६० जनाको मृत्यु भएको थियो । त्यो रेकर्ड तोड्दै मंगलबार ७० जनाको मृत्यु
६ वर्ष अगाडि · अन्तराष्ट्रिय