
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरउनले सो क्षेत्र विकासको लागि अन्य उम्मेदवारहरुलाई जनताले नजिकबाट नियालेको भन्दै आफूलाई मत दिने विश्वास उनले व्यक्त गरे । उनले भने, –“जीत हार स्वभाविक हो, तर मेरो स्वतन्त्र उम्मेदवारीले स्थानीय तहको नतिजा अनुसार नै जनताले साँच्चिकै परिवर्तन चाहेको हो भने मत दिन अलमलाउँदैन ।”
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालयस्तै, सिरहा क्षेत्र १ (क) बाट काँग्रेसकै नगर सभापति ,जिल्ला उधोग वाणिज्य सँघ सिरहा अध्यक्ष समेत रहिसकेका नेपाली काग्रेस जिल्ला उप सभापति सुनिल कुमार महत‍ोले मनोयन दर्ता गराएका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारअहिले जग्गा प्राप्त भएपछि अब आफ्नै प्रशासकीय भवन निर्माण गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले बताए । “अब जग्गा भयो, नगर कार्यपालिकाको निर्णयअनुसार भवन निर्माण प्रक्रिया अघि बढ्छ”, उनले भने । नगरप्रमुख साहले प्रशासकीय भवन निर्माणको काम अब थालिने जानकारी दिनुभयो । जग्गादाता नगरप्रमुख साहकी आमा हुन ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रेस मँच नेपालका केन्द्रीय महासचिव निमेश कर्णद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा महासँघको विधानलाई अटेर गरी केन्द्रीय समितिले जिल्ला शाखाहरुको अधिकारलाई समेत कुण्ठित गरेको आरोप लगाएको हो ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोटोलीमा नायब सुब्बा नारायणप्रसाद आचार्य, घरेलु तथा साना उद्योग कार्यालयका नासु अशोक पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं २ का अध्यक्ष केसी लामिछाने, वीरगञ्ज महानगरपालिकाका अजित
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगरमा विहान ११ वजे देखि लागु हुने गरी कफ्र्यु आदेश जारी गरेको छ । कृष्णनगर बजार क्षेत्रमा लक्ष्मी पूजाको मुर्ती बिर्सजनको विषयमा स्थानियहरु बीच विवाद भएपछि झडप समेत भएको थियो । विवाद पछि गोली चल्दा एक जनाको ज्यान गएको छ । प्रहरीले चल
७ वर्ष अगाडि · क्राईम ब्यूरो
अन्तराष्ट्रियन्यूज ब्यूरो || युएई, २६ फागुन । खाडी मुलुक युएईमा रहेका मधेसी मुलका नेपालीहरुले होली मिलन कार्यक्रममा झुमेका छन् । गैर आवासीय मधेसी संघ दुबईद्धारा आयोजित कार्यक्रममा हर्षोल्लासको पर्व होली मिलन कार्यक्रममा सहभागीहरुले एक आपसमा होलीको शुभकामना आदान प्रदान गर्दै होली मिलन कार्यक्रम गरेको हो । होली मि
८ वर्ष अगाडि · अन्तराष्ट्रिय
यकिन नाफा घाटाको विवरण निकाल्नु पर्छ ।’ जनकपुर–जयनगर रुटमा चलाउन तामझामसहित ०७७ असोज २ गते रेल नेपाल ल्याइएको थियो । रेल नेपाल आइपुगेको एक वर्षसम्म इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसिंह १६ हजार ७३४ मत ल्याएका हुन् । भने साहले ८ हजार २९२ मत ल्याएर निकटतम प्रतिद्वन्दी बनेका हुन् ।
३ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियअविश्वास प्रस्ताव खारेज गरेर संसद अधिवेशन स्थगित भएलगत्तै प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिभ अल्भीसमक्ष संसद विघटन गर्न सिफारिस गरेका थिए।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालआजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजघरमा लगातार श्रीमान श्रीमतिको मृत्यू भएपछि उनका बालबच्चाको जीवन यापन कठिनाई अवस्थामा बितिरहेको अवस्थामा आर्थिक अवस्था एकदमै कमजोर,र दयनिय रहेको हुनाले यादव द्वारा नौसय विघा समाज सहयोग युवा समुहसँग आर्थिक सहयोगको लागि अपिल गरेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज