
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारनयाँ मन्त्री बन्ने निश्चित भएकामध्ये डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गणपति लाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार मन्त्रालय, र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसंघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजनको २८ करोड रुपैयाँ लागतमा थानी निर्माण सेवा काठमाडौंले यो निर्माणको ठेक्का लिएको थियो । १ असोज ०७९ देखि निर्माण सुरु गरिएको पुल निर्माण ठेक्का अवधिभन्दा ६ महिना अगावै सकिएको हो । पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३,८८६ पदयात्री) छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँपालिका अधिकृत विहिन हुँदा गाउँपालिकावासी, सेवाग्राहीले पाउनुपर्ने न्यून्तम सेवाबाट समेत बञ्चित भएको पाईएको छ । यद्यपी, गाउँपालिकाले अहिलेसम्म निमित्त अधिकृत समेत नराख्दा सेवाग्राहीलाई मार्का परेको छ भने विकास निर्माण समेत अपाँग भएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजशहिदनगर नगरपालिका अन्तर्गतका गर्भवती तथा सुत्केरीहरुलाइ प्रत्यक्ष लाभ हेतु र उक्त चक्किहरुको कमिले हुन सक्ने स्वास्थ्य समस्याहरु न्यूनीकरण गर्न यो कार्यक्रम कार्यान्वयन गरिएको नगर प्रमुख बरबरियाले जानकारी दिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । मधेशको महान एवम् निष्ठाको पर्व मानिएको जितिया पर्व शुक्रबार (आज) विधिवत रुपमा सम्पन्न भएको छ । थुक पनि ननिलेर ३६ घण्टासम्म मधेशकी व्रतालु महिलाहरुले व्रत बसी शुक्रबार विधिवत रुपमा सम्पन्न गरेका छन् । सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्य कामनासहित कठ
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
शिक्षा ब्यूरोन्यूज ब्यूरो, काठमाडौं । लकडाउनमा केही विद्यालयले अभिभावकलाई शुल्क तिर्न ताकेता गरेको गुनासो बढेपछि निजी विद्यालय सञ्चालकहरूको संगठनले शुल्क नउठाउन निर्देशन दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेश नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) दुवैले यस्तो
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
अन्तराष्ट्रियन्यूज ब्युरो || हरियाणा,भारत । सधैँ सवारी तथा चालकलाई दुर्घटनाबाट बचाउन दिनरात प्रयासरत ट्राफिक प्रहरीलाई सवारीले नै ज्यान लिएको छ । घटना भारत हरियाणा राज्य कुरुक्षेत्रको हो । आज अपरान्ह हरियाणा कुरुक्षेत्र कैठाल सडकखण्ड अन्तर्गत बुलेट मोटरसाईकलमा सवार ट्राफिक प्रहरीलाई ट्रकले कुल्चेर ज्यान गएको छ ।
८ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजनेपाली काँग्रेस पार्टीबाट वडा नम्बर १ मा निर्वाचित भएका वडाध्यक्ष यादवको अन्तिम सँस्कार उनकै पैतृक गाउँमा गरिएको धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले जानकारी दिए ।
२ वर्ष अगाडि · गाउँ / समाज
पत्रपत्रिकासंयुक्त रुपमा नियमित रुपमा नगरको सडक, पेटी र सरसफाईको निगरानी ‘स्पेशल फोर्स’ले गर्ने नगरप्रमुख मनोज कुमार साहले बताए । ‘नगर सफाइ र व्यवस्थित भएसँगै पर्यटकहरुको संख्यामा भारी बृद्धि भएको छ’ उनले भने, धार्मिक र सांस्कृतिक सहर जनकपुरधाममा पर्यटक भित्र् याउन सबैको सहयोग चाहिन्छ । आजको जनकपुर टुडे पत्रिकामा समाचार प्रकाशित गरिएको छ ।
२ वर्ष अगाडि · पत्रपत्रिका
अन्तराष्ट्रियनयाँदिल्ली : भारतीय नागरिक उड्डयन प्राधिकरण (डीजीसीए) ले एक वृद्ध महिलालाई यात्रुले पिसाब गरेको मुद्दामा एयर इन्डियालाई ३० लाख भारु जरिवाना लगाएको छ। समाचार एजेन्सी एएनआईले डीजीसीएलाई उद्धृत गर्दै एयर इन्डियालाई 'नियमहरूको उल्लङ्घन' गरेको आरोपमा जरिवाना गरिएको बताएको छ। डीजीसीएले सम्बन्धित एयर इन्डि
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजयस्तै, सोही स्थानको तुलामाया राणा र तेज बहादुर राणालाई समेत घाईते बनाएको हो । स्याललाई मारेपछि आजै वन कार्यालयलाई जिम्मा लगाउने तयारी गरिएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालएम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानलेले बताए ।
५ वर्ष अगाडि · देश काल