
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालकाठमाडौं । स्थानीय तह निर्वाचनको दिन बानेश्वरको संसद् भवन अगाडि सिलिण्डर बम विष्फोट भएको छ । शुक्रबार बिहान २ बजेको घटना भए पनि प्रहरीले यसलाई गोप्य राखेको थियो । काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार एक जना व्यक्तिले बिहान २ बजे संसद भवनको १ नम्बर गेट नजिकै सिलिण्डर फ्यालेर आग
४ वर्ष अगाडि · देश काल
देश काललोकतान्त्रिक समाजवादी पार्टी लोसपाको हँसपुर नगर कार्यालय सञ्चालनमा आएको छ । मेयर तथा पार्टीका युवा नेता रामज्ञान मण्डल तथा वरिष्ठ नेता तथा समाजिक अगुवा रुप नारायण मण्डलले संयुक्त रुपमा कार्यालयको समुदघाटन गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालकार्यक्रममा जसपा कार्यकारी सदस्य एवम् संघीय कृषिमन्त्री महेन्द्र यादव, पुर्व कृषिमन्त्री हरिनारायण यादव, जसपा नेता जितेन्द्र यादव, जिल्ला सदस्य जयकुमार यादव, मुखियापट्टी मुसनिया गापा कमिटी अध्यक्ष अशोक यादव, सहितको नेताहको उपस्थित रहेको थियो।
४ वर्ष अगाडि · देश काल
देश कालराष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उच्च अदालत जनकपुरका न्यायाधिश हरि प्रसाद बगाले, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, डिआइजी उमेश रंजितकार, संयुक्त राष्ट्र संघीय निकायका प्रतिनिधि नरेन्द्र मिश्र, एडभोकेसी फोरमका राजकुमार महासेठ, अपांग महासंघका किरण पासवान सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
४ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोमन्त्रालयले सोमबार नेपालमा रहेका २ जना विदेशी नागरिकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको जानकारी दिएको थियो।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजगोठकोयलपुरमा निर्माण भएको महादेव मन्दिरमा कात्र्तिक ७ गते विशाल कलशयात्रा पश्चात शिवलिङ्ग स्थापना गरिएको थियो । खाडी मुलुकमा रहेका यहाँका यूवाहरुको चन्दा सहयोगबाट मन्दिर निर्माण भएको स्थानीय निशान्त यादवले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोउनका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटर सहित आइसियू श्ययाको ब्लग सञ्चालनमा ल्याएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, बीरगँज । पर्सा जिल्लाको बीरगँज जेलका जेलर श्रवण कुमार पोखरेलको अवस्था बिग्रदै गएको छ । उनलाई अहिले भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई शनिबार साँझ श्वाशप्रश्वासमा समस्या देखिएपछि अस्पतालको भेण्टिलेटरमा राखिएको जनाइएको छ । तिन दिनअघि कोरोना सङ्क्रम
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले दलितलाई ठग्दै आएको आरोप लगाएका छन् । धनुषाधाम क्षेत्रबाट करिब १ हजारको सँख्यामा नेता तथा कार्यकर्ताहरुलाई जनता समाजवादी पार्टीमा प्रवेश गराउँदै मन्त्री यादव
६ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, सिरहा । छिमेकी जिल्ला उदयपुरको भुल्केमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द गरिएको छ । उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेकाले तत्काल आवतजावत रोक्न सिरहाका स्थानीयवासीको माग गरेपछि उदयपुर जिल्लासँ
६ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरो, सिरहा । सिरहाका एक विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र औरही, सिरहाका कार्यालय प्रमुख छेदिलाल साह सोनारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । जागिर लगाइदिन घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयो
७ वर्ष अगाडि · ब्यूरो अपरेशन
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक विद्यालय अन्तराष्ट्रिय विद्यालय पुरस्कार पाउन सफल भएको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित रहेको दशर्निया रामेश्वर सिंह कुशवाहा एकेडमी अन्तराष्ट्रिय विद्यालय पुरस्कार पाएको हो । यही भाद्र ३ गते काठमाण्डौं स्थित होटल याक एण्ड यतिमा भएको अन्
७ वर्ष अगाडि · न्यूज हाईलाईट