आर्थिक ब्यूरोनामको लागि बोर्डर बन्द, प्रहरीसँग तस्करहरुको लाईन
सिम्रौनगढका नाकाहरुबाट साना ब्यापरीहरुले आलु प्याज , माछा , साईकलको समान ल्याउदा सिमा नाकामा खटिएको ‌सशस्त्र प्रहरी र नेपाल प्रहरीहरुले प्रति ब्यक्ति रु ५० देखि रु ३०० सम्म लिने गरेको माछा ब्यापरी राम बिनय सहनी बताएका छन्।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो











