क्राईम ब्यूरोजनकपुरः कोदालो माग्ने बहानामा काकाद्धारा बलात्कारको प्रयास !
आफू बिहानै घरबाट पराल लिन खेततिर जादै गर्दा बाटोमा आरोपित यादव भेटाए र कोदालो मागेको तगा घरमा छोरी भएको भन्दै कोदालो माग्न भनेको उनकी आमाले बताईन । “खेतबाट घर आउने बित्तिकै मेरी छोरी मसँग टाँसिएर रुन थालिन र सोधेपछि उनको कर्तुतको बारेमा बताएपछि सबैलाई जानकारी गराए ।” उनकी आमाले भनिन् ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो










