जनकपुरः खेतमा दुई किशोरी मृत फेला
शवको प्रकृति हेर्दा शँकास्पद देखिएको छ । प्रहरीले मृतकहरुको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७९ भदौ २१ मंगलबार, राति ९:३९ बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…