
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारकार्यक्रममा जनकपुरधामका मेयर लालकिशोर साहसहित विभिन्न सरकारी निकायका प्रमुख पदाधिकारीको उपस्थितीमा हुनेछ । हरेका वर्ष जनकपुरधाममा विशेष हर्षोल्लोसका साथ रावणबद्ध गरिन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिषेधाज्ञाको समयमा घरमै सुरक्षित भएर बस्नुपर्नेमा बिनाकाम आवतजावत गर्नेलाई समुझाई बुझाई र डरत्रास देखाएर प्रहरीले सचेत गराएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
विचार / ब्लगचीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वलाई नै आफ्नो चपेटामा पारिसकेको छ । लगभग पचास लाख मान्छे संक्रमित भएका छन् भने उनाइस लाख भन्दा बढी निको पनि भएको छन् । यो भाइरस बारे अझै अनुसन्धान जारी नै छ । मान्छेमा कसरि सर्छ ? यसका लक्षण के के हुन सक्छ ? यसका दीर्घकालिन असर ? उपचारका उपाय ?
६ वर्ष अगाडि · विचार / ब्लग
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । संविधानसभाबाट ३ असोज ०७२ मा संविधान घोषणा भएसँगै मधेशकेन्द्रित दलहरूले विरोध जनाए । संविधान दिवसलाई उनीहरूले ‘कालो दिवस’का रूपमा मनाए । संविधान निर्माणपछिका निर्वाचन र सरकारमा सहभागी भएपनि ती दलले संविधानप्रति निरन्तर असहमति राख्दै आएका छन् । राजपा र तत्कालीन संघीय समाजवादी
७ वर्ष अगाडि · राजनीतिक
पत्रपत्रिकान्यूज ब्यूरो, जनकपुरधाम । खुल्ला सीमा रहेको नेपाल भारतको सीमा तीन दिनको लागि सिल गर्ने निर्णय गरिएको छ । भारतमा हुन लागेको लोकसभाको निर्वाचनलाई मध्यनजर राख्दै सिमावर्ती नेपालको तिन जिल्लाका सुरक्षा निकायका पदाधिकारीहरु र भारतीय सुरक्षा पदाधिकारीहरु बिच विहिवार भारतको सितामढीमा बैठक सम्पन्न भएको छ ।
७ वर्ष अगाडि · पत्रपत्रिका
देश कालषष्ठीका दिन व्रतालुहरुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् ।
३ वर्ष अगाडि · देश काल
शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचार१५ दिनको समय सकिनु दुई दिनअगावै राष्ट्रपतिले नागरिकता विधेयक संसदमा फिर्ता पठाइदिएकी हुन्। अहिलेको नागरिकता विधेयकमा जन्मसिद्धका आधारमा नागरिकता पाएका आमाबुवाका सन्तानलाई नागरिकता दिने, गैरआवासीय नेपालीलाई पनि राजनीतिक अधिकारबिनाको नागरिकता दिनेलगायत विषय समेटिएका थिए।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयस पटकको निर्वाचनमा पनि यादव झिनो मतले मराजय भएका हुन्। उनी ४१ मतलेमात्र पराजय भएका थिए। निर्वाचित उम्मेद्वार नेकपा एमालेका सत्य नारायण यादवले २ हजार १५८ मत प्राप्त ल्याएका थिए भने जागेशवर यादवले २ हजार ११७ मत प्राप्त गरेका थिए।
४ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकमन्त्रालयले ६० दिनभित्र प्रक्रिया पूरा गरी पीडित किसानलाई राहत वितरण गर्नुपर्ने, नभए राष्ट्रिय विपद् व्यवस्थापन कोषमा रकम फिर्ता पठाउनुपर्ने निर्देशन सहितको पत्राचार गर्दा जिल्ला प्रशासन कार्यालय रौतहटले सबै स्थानीय तहको नाममा विवरण पठाउन २०७८ फागुन ८ गतेमा जानकारी पठाइ सकेको छ ।
४ वर्ष अगाडि · कृषि/ कृषक
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले सुरक्षा अवस्था चुस्त बनाउने उदेश्यले प्रहरीलाई मोटरसाईकल प्रदान गरेको छ । प्रदेश प्रहरीलाई साधनयुक्त बनाउन तथा प्रदेशभरिको सुरक्षा अवस्थालाई थप गुणस्तरीय बनाउनको लागि मधेश सरकारले २४ वटा मोटरसाईकल प्रहरीलाई दिएको हो । आज (शुक्रबार) एक कार्यक्रमबीच प्
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर–जयनगर रेल अगामी माघ तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । नयाँ रेल बनाउने जिम्मा पाएको भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडले दोस्रो पटक संशोधन गरिएको सम्झौता अनुसारको मितिमा बनाएकाले माघ तेस्रो सात्तादेखि सञ्चालनको तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले
६ वर्ष अगाडि · प्रमुख समाचार