
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिकन्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले नेपाली कांग्रेसले समाजमा भ्रम छरिरहेको आरोप लगाउदै त्यस्ताको पछाडि नलाग्न आग्रह गरेका छन् । शुक्रबार रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं.३ मेवामा समृद्धिको लागि जनप्रतिनिधिको भुमिकासमन्बधि अन्तरक्रिया कार्यक्रममा
६ वर्ष अगाडि · राजनीतिक
अन्तराष्ट्रियबिनय यादव/न्यूज ब्यूरो, १७ चैत्र । खाडी मुलुक साउदी अरबमा रहेर सहयोगको भावना बोकी सक्रिय रहेका मिथिला एकता समाजमा आवद्ध नेपालीहरु निरन्तर सहयोगमा जुटेका छन् । बैदेशिक रोजगारको सिलसिलामा विभिन्न पेसामा संलग्न रही साउदी अरबमा बस्दै आइरहेका नेपालीहरु द्वारा गठित मिथिला एकता समाजले अति विपन्न तथा नेपाली
८ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारप्रहरीले हिरासहित तीन जनामाथि जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएपछि उनी भारततर्फ भागेका थिए। प्रहरी स्रोतका अनुसार उनी सीतामढीमा लुकेकै सूचनामा आधारित भएर समन्वयमार्फत पक्राउ गरिएको हो। औपचारिक पुष्टि भए पनि सार्वजनिक बयान जारी नभएको प्रहरीले जनाएको छ।
११ महिना अगाडि · प्रमुख समाचार
मनोरञ्जनसप्तरीमा निर्माण गरिएको डकुमेन्ट्रीमा इँटाभट्टाका कामदार मजदुरको दैनिक काम, खानपान, बसोवास, बालबच्चाको पढाइलेखाइ, शिक्षा, जनचेतना तथा बाहिरी वातावरण, नजिकको टोलबस्तीमा पारेको असरलगायतको विषयवस्तुलाई चित्रण गरिएको उनले बताए ।
२ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारयस्तै, एमालेबाटै अब दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् । जसपाले परराष्ट्र मन्त्रालय हातबाट गुमाएका छन् भने जनमतको अझै टुँगो छैन ।
२ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयता, कमला नगरपालिकामा फाँटका कर्मचारीहरु समेत नआउँदा नगरपालिका सुनसान देखिएको छ । यतिबेला अन्य कार्यक्रमहरु स्कीप गरी कार्यालय बस्नुपर्ने अवस्था भएपनि कर्मचारीहरुको घुमन्ते फिरन्ते बानीले नगरपालिका अविकासको बन्दी बनेको हो । जनप्रतिनीधि र कर्मचारीबीचको समन्वय ठोस हुन नसकेपछि नगरपालिका ध्वस्त हुँदै गएको हो ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालबिहानको समयमा तीव्र गतिमा आएको ग२च ४४१३ नम्बरको स्कोरपियोले पसाहा पुलदेखी पूर्वतर्फ प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाइकल र दुईवटा साइकललाई पछाडिबाट ठक्कर दिएको थियो। स्कोरपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
३ वर्ष अगाडि · देश काल
मृतकको हालसम्म सनाखत नभएकाले शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजको शब गृहमा सुरक्षीत राखिएको प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए
४ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियशर्माले योगीकी दिदी कैयौं किलोमिटर पैदल हिंडेर जाने गरेको सुनाए । उनले राहुल गान्धीले बहिनी प्रियंका गान्धीलाई चुनावमा उठाएको उदाहरण दिदै योगीले आफ्नो बहिनीका लागि के गर्छन् ? भनी सोध्दा भावुक भए । रजत शर्माले योगीको बहिनीको हालत देखेर सोध्ने गरेको सुनाए,‘उत्तर प्रदेशको हालत के होला ?’
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिक‘व्यक्तिगत तवरले हचुवाको भरमा बैठक नै नबसेको, छलफल नै नभएको कुरा विज्ञप्ति जारी गर्नु दुःखद र खेदजनक हो । तसर्थ मुख्य सचिव दिनेश यादवको व्यक्तिगत हस्ताक्षरित विज्ञप्तिको कुनै औचित्य समेत नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।’ उपाध्यक्ष यादवद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालजनकपुरको गोपाल धर्मशालामा राखिएको मतदान स्थलमा आ आफ्नो उम्मेदवारलाई सघाउन तथा मत खसाउन लामबद्ध हुन थालेका छन् । प्रदेश नम्बर २ को ८ वटै जिल्लाहरुबाट मतदाता तथा समर्थकहरु जनकपुर आएका छन् । केही बेरमै औपचारिक रुपमा मतदान सुरु हुनेछ ।
४ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, सुनसरी । श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी न
५ वर्ष अगाडि · देश काल