
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारस्थानीयका अनुसार सोमबारी पूजाको तयारीका क्रममा मन्दिर क्षेत्रमा भजन तथा डिजे बजाइरहेका बेला दुई समुदायबीच विवाद सुरु भएको थियो । त्यसपछि स्थिति तनावग्रस्त बन्दै गएर झडप र गोली प्रहारसम्म पुगेको बताइएको छ । घटनाका क्रममा केही समय विद्युत् आपूर्ति समेत अवरुद्ध भएको स्थानीयको दाबी छ ।
३ महिना अगाडि · प्रमुख समाचार
देश कालगत मंगलवार विहान ३ बजे उनको ढल्केवरबाट जनकपुरधाम जाने क्रममा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको खवर सार्वजानिक भएपनि उनी मृतक पत्रकार यादवको परिवारजनले पाएको विभिन्न तथ्यहरुबाट घटना शंकाष्पद रहेको आशकां बढन थालेको हो । घटनाका दिन उनीहरुसंग रहेको भनिएका युवकहरु समेत सम्पर्कमा नरहेकाले घटना झनै बाँझिदै गएको छ ।
२ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरपहिलो पुरस्कार ५ तोला चाँदी र दोस्रो पुरुसकार २.५ तोला चाँदीको सिल (तक्मा) रहेको थियो । सो पुरस्कार नेपाली कांग्रेसका प्रत्यासी सिरहा निर्वाचन क्षेत्र नं. ३ का प्रदेश साँसदका उम्मेदवार राम सगुन यादवले हस्तान्तरण गरेका थिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरपक्राउ पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ बस्ने बर्ष २३ को मँजय यादव, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ बस्ने बर्ष २७ को राजु यादव र वडा नं. १३ बस्ने बर्ष ३४ को विरु महरा रहेको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरतेस्रो चरणमा पानी सफा गर्ने र माटो भित्रको फोहोर सफा गर्ने प्रजातिको माछा हाल्ने कार्यक्रम रहेको अभियानका सँयोजक सदस्य एवम् पत्रकार बिनय कुमार यादवले जानकारी दिए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालमृतक दिलीप समाजिक कार्यमा अग्रसर थिए । स्थानीय युवाहरुको सहयोगमा अवैध क्रसर उद्योग बन्द गर्नुपर्ने अभियान चलाउँदै आएका थिए । दिलीप अगुवा भइ यस्ता गतिविधि र्निमूल पार्न प्रयास गर्दै थिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारइलाका प्रहरी कार्यालय कडरबोनामा माघ २३ गते उजुरी दिँदै मृतकका बुवा बोदे बर्साइन नगरपालिका वडा नम्बर ६ का बद्री साहले परमेश्वरविरुद्ध किटानी उजुरी दिएका थिए । माघ २१ गते राजकुमारी चुल्होमा खाना पकाइरहेकी थिइन्। टोलकै पसलबाट परमेश्वरले बोतलमा खुल्ला पेट्रोल किनेर ल्याए।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअर्नामा गाउँपालिका नव निर्वाचित अध्यक्ष यादव सिभिल बैंक परिवारले बैँकिँग क्षेत्र सुधार र आम नागरिकको बैँकमा पहुँचको बलियो योजना बनाउन आग्रह समेत गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालपर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार घट्ने क्रममा रहेको छ । वैशाखमा उत्कर्षमा पुगेको कोरोना सङ्क्रमण दर जेठको पहिलो सातादेखि घट्दै गइरहेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरी कडाई गरेपछि कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासअनुसा
५ वर्ष अगाडि · देश काल
पालिका खबरसो क्रममा जिल्ला समन्वय समितिका उपसभापति दिपक झा र अधिकृत रामकिशोर महतोको विशिष्ट आतिथ्य रहेको थियो । भूमिपूजन गरी सँयुक्त रुपमा सो भवनको लागि शिलान्यास गरिएको हो ।
५ वर्ष अगाडि · पालिका खबर
गाउँ / समाजन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा अज्ञात रोगबाट मृत्यु भएको भनिएका १२ जनामध्ये १० जनाको मदिरा सेवनकै कारण ज्यान गएको खुलेको छ । महोत्तरीको भंगहा नगरपालिका ६ र ७ तथा बर्दिवास नगरपालिका १२ का गरी १२ जनाको अज्ञात रोगले मृत्यु भएको भनिएकोमा १० जनाको रक्सी सेवनकै कारण ज्यान गएको खुलेको हो । रिपार्टमा १
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. को नामाकरण र स्थायी राजधानीको लागि आजै टुँगो लाग्ने भएको छ । प्रदेश नं. २ का साँसदहरुले प्रदेशको राजधानी र नामको बारेमा फरक फरक मत दिएपछि बहुमत हेतु गोप्य मतदान प्रक्रिया अपनाइएको छ । अहिले गोप्य मतदान सुरु भएको छ भने केही घण्टामै अन्तिम नाम र राजधानी तय हुनेछ ।
६ वर्ष अगाडि · प्रमुख समाचार