अध्यक्ष यादवलाई सिभिल बैंकको सम्मान, समयमा सेवा सुविधा दिन आग्रह
अर्नामा गाउँपालिका नव निर्वाचित अध्यक्ष यादव सिभिल बैंक परिवारले बैँकिँग क्षेत्र सुधार र आम नागरिकको बैँकमा पहुँचको बलियो योजना बनाउन आग्रह समेत गरे ।

२०७९ जेठ १४ शनिबार, बिहान ११:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको अर्नमान गाउँपालिकाका नव निर्वाचित गाउँपालिका अध्यक्ष अशोक यादवलाई सिभिल बैकं गोलबजार शाखाले सम्मान गरेको छ ।
मधेस प्रदेशको सिरहा जिल्लाको अर्नामा गाउपालिकाका नव निर्वाचित अध्यक्ष यादवलाई गोलबजार शाखाका म्यानेजर अरुण महतो लगायत टिमले सम्मान सहित कार्यकालको बधाई दिएको हो ।
अर्नामा गाउँपालिका नव निर्वाचित अध्यक्ष यादव सिभिल बैंक परिवारले बैँकिँग क्षेत्र सुधार र आम नागरिकको बैँकमा पहुँचको बलियो योजना बनाउन आग्रह समेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…