
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजरैलीको लागि स्थानीय सरकार, जानकी महिला जागरण समाज, सरोकारबाला कार्यालय, प्लान इन्टरनेश्नल, समुदायिक परिवार कल्याण सँघ, समाज विकास अनुसन्धान केन्द्रको समन्वयमा रैली गरिएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजउनले भने, “सुरुको फेजमा हामीले सरकारी कार्यालय, विद्यालय, मठ मन्दिरको २०० मिटर आसपासमा सूर्तिजन्य, मदिरा विक्री वितरण नगर्न चेतना फैलाउने कार्य सुरु गरेका छौँ , नियम कानुन पालनाको लागि सीधा चाप नदिई विस्तारै चेतनामार्फत निर्मूल पार्ने कार्य अगाडी बढाएका छौँ । यसको लागि यहाँका जनप्रतिनीधि र प्रहरीसँग सहकार्य गरिएको छ ।”
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरज्ञातव्य छ, अदालतले आरोपित शिवराज श्रेष्ठलाई गराएको डिएनए परीक्षणको क्रममा निहारिकासँग रहेको बच्चासँग मिलेको हो । डिएनए परीक्षणपछि शिवराज श्रेष्ठससँग बच्चाको डिएनए मिलेपछि शिवराजलाई कुमार बुवा भनिएको हो । निहारिकाले आफूलाई कुमारी आमा भन्दै आएकी हुन ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालउहाँले इन्धनको मूल्य अभिवृद्धि भइरहेको अवस्थामा सरकारले इन्धन कम खपत गराउन सरकारले लागू गरेको यो नियम पालना गर्न कर्मचारीलाई आग्रह गर्दै उहाँले भत्रुभयो, “सरकारी स्वामित्वमा रहेको चल अचल सम्पति पनि सुरक्षामा ध्यान दिनु होला ।”
४ वर्ष अगाडि · देश काल
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकामा अहिले पनि सूर्य छाप (एमाले) को अग्रता कायमै छ । सोही क्रममा विदेह नगरपालिका वडा नम्बर १ मा एमालेबाट उम्मेदवारी दिएका सँजय पाण्डे वडाध्यक्ष पदमा विजयी भएका छन् । वडाबाट भएको कुल १७२७ मतगणनाबाट ३७२ मत ल्याएर पाण्डे विजयी भएका हुन् । उनको निकटम
४ वर्ष अगाडि · पालिका खबर
ब्यूरो-रिपोर्टरनेतृत्व विकास तथा पब्लिक स्पीकिँग तालिममा प्रशिक्षण दिएका प्रशिक्षक प्रमोद कुमार यादवको प्रशिक्षण शैलीलाई पनि वडाध्यक्ष महतोले प्रशँसा गरेका थिए । अतिरिक्त क्रियाकलाप सहित प्रशिक्षण पनि व्यवहारिक शैलीमा दिएपछि सहभागी महिलाहरुले सहज रुपमा व्यवहारमा उतार्न सक्ने बताएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सँजय साहले अहिले ल्याएको नागरिकता विद्येयक मधेश र मधेशीसँग कुठाराघात भएको बताएका छन् । भारतबाट बिहे गरेर आउने चेलीहरुलाई सात वर्षपछि मात्र बैबाहिक अंगीकृत नागरिकता दिने निर्णयले मधेश र मधेशी उपरको घुमाउरो प्रहार भएको प्रतिक्रिया दिएका
६ वर्ष अगाडि · राजनीतिक
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । लकडाउनका कारण भोकै बसेकी एक महिलाले आफ्नो ५ बच्चालाई नदीमा फालेको घटना बाहिर आएको छ । यो घटना भारतको उत्तर प्रदेश राज्यको भदोही भन्ने स्थानको हो । यो डरलाग्दो घटनामा आमाले आफ्नै ५ बच्चालाई गँगा नदीमा फालिदिएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । आईतबार राती २ बजेतर्फ महिलाले आ
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, काठमान्डौं । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । यो समाचार कान्तिपुर दैनिकको अधिकारिक डिजिटल पोर्टलमा प्रकाशित गरिएको छ । प्रहरी उच्च स्रोतका
६ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको खजुरीमा बुधबारदेखि सुरु भएको मैत्रीपूर्ण फुटबल टुर्नामेन्टमा धबौली टिम विजयी भएको छ । गैर सरकारी सँस्था उज्वल नेपालको आयोजना तथा महाविर स्पोर्ट क्लब खजुरीको सहयोगमा खेलाइएको मैत्रीपूर्ण खेलमा धबौली टिमले पेनाल्टीमा विजयी भएका हुन् । तोकिएको ९० मिनेटको खेलमा धबौली टि
७ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारन्यूज ब्यूरो, काठमान्डौं । नयाँ वर्ष २०७६ को उमँगमा मनाइरहदाँ समिट एयरको विमान दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यू भएको खवर छ । समि एयरको नाइन एन–ए एम एच कलसाइन विमान लुक्लामा हेलिकप्टरसँग ठोक्किन जाँदा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । दुर्घटनामा के
७ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशननेहा झा जनकपुरधाम, १५ माघ । जनकपुरकी रञ्जना शर्माको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–२ की रञ्जनाको हत्या गरेको अभियोगमा उनका श्रीमान आनन्द मोहन शर्मा, जेठाजु अरविन्द ठाकुर र उनकी श्रीमती रिकुकुमारी शर्मा पक्राउ परेका हुन् । दाइजो लगायतक
८ वर्ष अगाडि · ब्यूरो अपरेशन