धनुषाको विदेह नगरपालिकाको वडा नं. १ को वडाध्यक्षमा एमालेको पाण्डे विजयी
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकामा अहिले पनि सूर्य छाप (एमाले) को अग्रता कायमै छ । सोही क्रममा विदेह नगरपालिका वडा नम्बर १ मा एमालेबाट उम्मेदवारी दिएका सँजय पाण्डे वडाध्यक्ष पदमा विजयी भएका छन् । वडाबाट भएको कुल १७२७ मतगणनाबाट ३७२ मत ल्याएर पाण्डे विजयी भएका हुन् । उनको निकटम

२०७९ बैशाख ३१ शनिबार, राति ११:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकामा अहिले पनि सूर्य छाप (एमाले) को अग्रता कायमै छ ।
सोही क्रममा विदेह नगरपालिका वडा नम्बर १ मा एमालेबाट उम्मेदवारी दिएका सँजय पाण्डे वडाध्यक्ष पदमा विजयी भएका छन् ।
वडाबाट भएको कुल १७२७ मतगणनाबाट ३७२ मत ल्याएर पाण्डे विजयी भएका हुन् । उनको निकटम प्रतिद्धन्द्धी नेकपा (समाजवादी) कलम छापबाट ३६५ मत ल्याएर पराजित भएका हुन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…