किन हुन्छ यस्तो ?प्रदेश २ः मस्जिदलाई लिएर झडप, ८ जना घाईते !
न्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को पर्सा जिल्लामा मस्जिदको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ । झडपमा ८ जना घाईते भएको प्रहरीले जनाएको छ । पर्सा जिल्लाको बहुदरामाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुरको मौजेटोलमा शनिबार (हिजो) बेलुकी दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। मौज
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











