किन हुन्छ यस्तो ?पुरानो स्कूलको याद अहिले पनि यहाँ तानेर ल्याउँछ : पूर्व विद्यार्थीहरु
न्यूज ब्यूरो, धनुषा । धनुषाको उच्च माध्यमिक विद्यालय प्रीतपुर पर्वतामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ उच्च माबि प्रीतपुर पर्बतामा २०६७/६८ एस एल सि ब्याचका बिद्यार्थीहरुद्वारा आयोजित हाजरी जवाफ प्रतियोगिता तथा दिपावली तथा छ्ठ पर्वको शुभकामना अदानप्रदान क
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










