किन हुन्छ यस्तो ?एसईई परीक्षामा 'अमर्यादित' शब्दको कुनै गुञ्जायस छैन : कान्छो मेयर
न्यूज ब्यूरो, जनकपुरधाम । आईतबारदेखि विधिवत रुपमा सुरु भएको एसईई परीक्षामा अमर्यादित शब्दको कुनै गुञ्जायस नभएको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले दाबी गरेका छन् । आईतबार विहान ८ बजेदेखि विधिवत रुपमा देशैभरि सँचालन भएको एसईई २०७५ को लागि शहिदनगर नगरपालिकाले पाएको दुई परीक्षाकेन्द्रमध्ये एउ
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











