विचार / ब्लगनेविसंघ चुनाव चाहन्छ, अनेरास्ववियु बहाना
त्रि भुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने समस्याबाट गुज्रिँदै आएर ११ वर्षपछि फेरि यसपालि १४ फागुनमा त्रिविले निर्वाचनको तयारी गरेको थियो । सोही अनुसार माघ १४ गते एकमहिना अगावै चुनाव हुने मिति सार्वजनिक गरेको थियो । नेपाल विद्यार्थी संघका स्ववियु पक्षधर विद्यार्थीको टोलील
६ वर्ष अगाडि · विचार / ब्लग











