रातो मच्छिन्द्रको घटनाः मानवता हिनताको बोध
बिहिवार दिउसो, ललितपुर को पुलचौक नजिक मचिंद्रंथ जात्रा मा घटेको घटना ले मानव को मानवता र संस्कर माथी नै सवाल खड़ा गरेको छ। २०१५-०१-०७ A.D. मा तत्कालीन शिक्षा मन्त्री मनिनय चित्रलेखा यादव जी को अनुसार नेपाल को ललितपुर ज़िल्ला, मा उमेर समूह १५-६० वर्ष सम्म देश वारि मै ९९.२% साक्षरता रहेको जानकारी गराउ
२०७७ भदौ १९ शुक्रबार, बेलुकी ७:१० बजे२ मिनेट पढाइ

बिहिवार दिउसो, ललितपुर को पुलचौक नजिक मचिंद्रंथ जात्रा मा घटेको घटना ले मानव को मानवता र संस्कर माथी नै सवाल खड़ा गरेको छ।
२०१५-०१-०७ A.D. मा तत्कालीन शिक्षा मन्त्री मनिनय चित्रलेखा यादव जी को अनुसार नेपाल को ललितपुर ज़िल्ला, मा उमेर समूह १५-६० वर्ष सम्म देश वारि मै ९९.२% साक्षरता रहेको जानकारी गराउनु भएको थियो। तर दुर्भाग्यवश, तेती साक्षरता रहेको जिल्ला मा तेस्तो अमानवीय घटना, जहा देश लाई सुरक्षा दिने सुरक्षाकर्मी नै आफू सूरिक्षित नभए को मासूस गरेको छ।
जहाँ पुरै विश्व यस्तो महामारी को समयमा एक ढिक़ा भई महामारीलाई प्रतिकारी ग़री राहे छ, ठीक त्यही बेला ललितपुरको नेवार समुदाय द्वारा निषेधज्ञाको धजिया उडाउँदै अनुशासनहिनता र उदण्डताको परिचय दिएको छ। जनस्वास्थको ख़याल नगरी हज़ारों को संख्यामा सड़कमा उत्रीएका ति युवाहरुले ललितपुरलाई कोरोनाको अर्क़ो Hotspot को रूपमा परिणत गरेको छ।
दिनभर खाई नखाई मानव सेवामा आदेशको पालना गर्दैे कर्तब्यमा खटिएका र आफ्नो र परिवारको पर्वाह नगरी फ्रन्टलाइनमा दिनरात नभनि खटिएका प्रहरीमाथी दुव्र्यवहार र आक्रमण हुनु भनेको देशमा मानवता हराउनु हो। विगत का केहि घटनाक्रमहरूलाई हेर्दा, देशमा प्रजातन्त्र र मौलिक हक़को आड़मा नीकै रूपमा गुंडागर्दी बढ़ेको अनुभूति हुन्छ ।
प्रहरी आचारसंहिता अनुसार ड्युटीमा रहेका प्रहरीलाई कसैले हातपात गरेमा प्रहरीले सार्वजनिक अपराधमा मुद्दा चलाउन सक्छ ।त्यसैगरी , मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद –१४ मा कुटपिट वा अङ्गभङ्ग सम्बन्धी कसूरको व्यवस्था छ ।
सोहि परिच्छेद को दफा १९१ मा कुटपिट गर्न नहुने भने बेवास्ता छ र कोहि ले कसै लाइ कुटपिट गरे, सोहि दफा का उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने भने व्यवस्था छ ।
जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथिको दुव्र्यवहार वा हातपात गर्ने जो सुकै लाइ कडा भन्दा कडा सजाई दिनु पर्ने हो |
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आनन्द ठाकुर
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…