खेल / खेलाडी"खेलाडीहरुको जीवनयापनको व्यवस्था सरकारले गर्नुपर्छ" : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो | जनकपुरधाम, १९ असार । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले खेलाडीहरुको जीवन यापनको व्यवस्था सरकारले नगरे सम्म खेलकुदको समुचित विकास हुन नसक्ने बताउनु भएको छ । एन्फाले मँगलबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय एन्फाको कार्यनीति र विधान सम्बन्धि कार्यशालालाई सम्बोधन गर
८ वर्ष अगाडि · खेल / खेलाडी











